मेची-महाकाली रेल गुड्छ: पूर्व प्रधानमन्त्री माधव नेपाल

लण्डन । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधव कुमार नेपालले वर्तमान सरकारले विकासको गतिलाई बढाउदै लैजाने वताएका छन् । उनले नेपालमा रेल संचालन गर्न भारतको जयपुर देखी जनकपुरसम्म लिग जोड्ने काम भैसकेको वताए । प्रबासी नेपाली मन्च युके र नेपाली जनप्रगतिशिल मंच युकेको संयुक्त आयोजनामा आइतबार अल्डरटमा भएको अन्तक्रियामा बोल्दै नेता नेपालले पुर्व मेची देखी पश्चिम … Continue reading मेची-महाकाली रेल गुड्छ: पूर्व प्रधानमन्त्री माधव नेपाल